युवतीले छातीलाई टाइ’ट र आकर्षक कसरी बनाउने ? पढ्नुहोस रोचक तरिका
काठमाडौ । पुष्ट “अधर”, कोमल छाला, स्वस्थ आँखा, च’मक भएको केश अनि कसिलो मांस’पेसी भएकी महिलालाई आक’र्षक मानिन्छ। त्यस्तै विक’सित छाती पनि महिलाको शा’रीरिक आक’र्षणको माप’दण्डमा पर्छ। विक’सित छातीले भावी सन्तानको पोषणको सुनि’श्चिततालाई संके’त गर्छ।
त्यसैले जैविक रूपमा पुरुष’हरू थाहा पाएर वा नपाई वि’कसित अर्थात् ठूला छातीप्रति र त्यस्तो छाती भएकी महिलाप्रति आ’कषिर्त हुन्छन् जसले गर्दा उक्त महिलाबाट जन्मने आफ्ना सन्तान बाँच्ने स’म्भावना बढी होस्। अचेल शरीरचाहिँ अति पा’तलो तर छाती’चाहिँ ठूलो हु’नुपर्ने अपे’क्षा गरिन्छ।
छापा, चलचित्र वा टेलिभिजनमा देखिएका कतिपय कुराको सत्य’ता विचार नगरी त्यसकै पछाडि लाग्नु हुँदैन। भाग्य’वश छाती खुला राख्नु नपर्ने भाग भएकाले यसको उभा’रलाई शल्यक्रिया नै नग’री बढी भएजस्तो देखा’उन सकिन्छ। आफ्नो छा’तीचोली (“ब्रा”) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नु नै सबैभन्दा सजि’लो तथा स’स्तो उ’पाय हो।
त्यसबाहेक अलिक बढी खर्च गरेर यस्तै वस्तुहरू प्रयोग गर्न सकिन्छ। छातीलाई माथितिर उचाल्न प्रयोग गरिने साधनले छा’तीको वास्तविक साइ’जमा परिवर्तन नगरे पनि देख्दा छाती ठूलो भएको भान पर्छ र सुन्दरतामा वृद्धि हुन्छ। छातीमा लगाउने क्रिम अनि प’म्पले छातीको आका’र बढाउने दा’बी गरिएको छ, तर यसले छातीको आका’र तथा नापमा पार्ने स्थायी प्रभा’वका सम्बन्धमा अझै केही वि’वाद छ।
शल्य’क्रिया गरेर छातीको आ’कार बढाउनु एउटा अर्को उपाय हो, तर शल्य’क्रिया गर्नुभन्दा पहिले धेरै कुरामा विचार पुर्याउनुपर्ने हुन्छ, किनभने यो विधि ख’र्चिलो मात्र होइन, यसका नका’रात्मक प्रभाव पनि हुन सक्छ। हामी यतातर्फ जान स’ल्लाह दिन सक्दैनौँ ।


