एक हप्ताको उडान बन्द पछी साउदी सरकारको नयाँ सुचना, नेपाल फर्कन सकिने तर नियम यस्तो

एक हप्ताको उडान बन्द पछी साउदी सरकारको नयाँ सुचना, नेपाल फर्कन सकिने तर नियम यस्तो

साउदी अरव देखि नेपाल जानका लागि पुन उडान सुचारु हुने भएको छ । गत हप्ताको आईतवार, केही दिन देखि युरोपियन मुलिकमा देखिएको कोरोना भाइरसको नया रुपले गर्दा साउदी अरवले साउदी अरवमा हुने आवतजावतका हवाई उडान तथा सामुद्रिक बन्दरगाहबाट हुने आवागमन सेवा बन्द गरेको थियो । त्यस प्रति बन्द सगै नेपालमा साउदी बाट हुने सबै उडान पनि बन्द भएको अवस्था थियो !

अनन्त त्यो आज बाट पुन सुचारु भएको समाचार साउदी अरवको अनलाइन समाचार पत्र साउदी ग्याजेटले पकाशित गरेको छ जस अनुसार नागरिक उड्डयन को सामान्य प्राधिकरण (GACA) ले साउदी अरवबाट नेपाल जान चाहने सबै नेपाली आफ्नो देश फर्कन सक्ने जादा कोरोना भाइरस फैलावट रोक्न गर्नु पर्ने सबै साव’धानी पूर्ण पालाना गरेर मात्र अघि बढ्नु पर्ने पनि स्पष्ट जनाएको छ ।

साउदी अरवबाट नेपाल जान सक्ने समाचार आए पनि साउदी अरवबाट नेपाल उडान गराउने आधिरिक सस्था जीएसीए का अनुसार भने साउदी अरवबाट रेगुलर उडान नभई चार्टर्ड उडान संचालन गराउने अनुमति दिएको खुल्न आएको छ । यस्तो अबस्थामा नेपाल जान सक्ने स्पस्ट छ तर नेपालबाट विदामा गएका फर्किन पाउने या नपाउने उताबाट आउने चार्टड उडानले यात्रु ल्यान पाउने कि नपाउने बारे भने सम्बंदित देशले दुई देश बिच निर्देशित भए मात्र उडान हुन सक्ने पनि लेखिएको छ ।

यसको बारेमा नेपाल सरकार , नेपाल दुतावास साउदी अरव बाट पनि नेपाली समुदायको हितको लागि निर्णय आउँन बाकि रहेको देखिन्छ आशा गरौ ठोस निर्णय आए पछी अवस्था सामान्य हुनेछ । साउदी बाट घर फर्कन तयार अवस्थामा रहेका नेपालीहरु अका’स्मात उडान बन्द भएपछी निकै ह’तास देखिएका छन् ! साउदी सरकारले ल्याएको नयाँ नियमले धेरै नेपाली श्रमिकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ!  साउदी ग्याजेटमा प्रकाशित समाचार हेर्न यँहा क्लिक गर्नुहोला ! अरब नेपाल डटकम बाट 

नेपाल विश्वकप फुटबलको दोस्रो चरणमा प्रवेश

Previous articleकतारमा रहेका नेपालीलाई नेपाली दुताबासको जरु’री सुचना 28 Dec 2020
Next articleबिदेशमा रहेका श्रीमानलाई भाउजुले बच्चा फाली भनिदिए पछि…..
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।