यो कस्तो बज्र’पात: १५ महिने छोरीलाई एक्लै छोडेर, सधैका लागी बिदा भईन् ३१ वर्षिया दिपा
काठमाडौं । विजयपुर हस्पिटल र मृ,त,क पक्षबीच सहमति भएपछि इटहरीकी दीपा राईको मृ, त्यु भएको ४ दिनपछि आज श, वको पो ष्टमार्टम भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको श.व.गृ.हमा मृ.त.क राईको श.व.को आज पो.ष्ट.मा.र्टम भएको हो । पो.ष्टमा.र्टम भइसकेको र उनको अन्तिम दा.ह सँ.स्कार गर्ने तयारी भइरहेको मृ.त.क पक्षका के.के.राईले जानकारी दिए । उनले भने,‘पो.ष्ट.मा.र्टम भइसक्यो, अब तरहरा पानीपियामा अ.न्त्येष्टी हुन्छ ।’ राईको श.वलाई जातीय सँस्कार अनुसार पानीपिया क्षेत्रमा गा’डि.नेछ ।


पित्तथैलीमा पत्थरी भएकी इटहरीकी ३१ बर्षीया दीपा राईको धरान १० स्थित विजयपुर हस्पिटलमा अ.प्रेसन भएको थियो । अ.प्रेसन पछि थप उपचारको क्रममा रहेकी उनको मृ.त्यु भएपछि मृ.त.क परिवारले डाक्टरविरुद्ध प्रहरीमा जाहेरी दर्ता दिएका थियो। अ.प्रेसन पछि नै निरन्तर पेटभित्र र.क्त.स्राव भएको र उनको शल्यक्रियामै लापरवाही भएको भन्दै मृ.तकका श्रीमान राजेन्द्र राईले डाक्टरविरुद्ध मंगलबार प्रहरीमा जाहेरी दिएका हुन् ।

विजयपुर हस्पिटलका डाक्टर गजेन्द्रप्रसाद दासविरुद्ध आएको जाहेरी ईलाका प्रहरी कार्यालय धरानले दर्ता गरिएको जनाएको छ । डिएसपी ज्ञानेन्द्र बस्नेतले डाक्टरले लापरवाही गरेकोले मृ.त्यु भएको भन्ने जाहेरी आएको र दर्ता गरिएको बताए । मृतक राईलाई न्याय दिलाउनुपर्ने भन्दै हिजो मृ.त.क पक्षले हस्पिटल अघि सडकमा दिनभर जसो धर्ना दिएका थिए । उनीहरुले दिउँसो करिब १ बजेदेखि ५ बजेसम्म पुतलीलाइन सडक अ.वरुद्ध पारेका थिए । हस्पिटल प्रशासन र मृ.तक पक्षबीच हिजो नै समझदारी बनेको थियो ।

उक्त समझदारीलाई आज अन्तिम रुप दिइएको केके राईले जानकारी दिए । आज इटहरी वडा नं २० का अध्यक्ष मणीराम श्रेष्ठ, किरात राई यायोक्खाका प्रतिनिधि, मृतकको परिवारका सदस्यहरुको उपस्थितिमा सहमति भएको हो । तर, सहमति लिखित भने नगरिएको राईले जानकारी दिए । सहमति अनुसार मृतक राईको १५ महिनाको छोरीलाई स्नातक तहसम्मको शिक्षाको जिम्मेवारी हस्पिटलले लिनेछ भने हस्पिटल रहेसम्म स्वास्थ्य उपचार पनि दिनेछ । मृतकका श्रीमान्ले अ.प्रेसन गर्ने डाक्टर गजेन्द्रप्रसाद दासविरुद्ध प्रहरीमा उजुरी दर्ता गरिसकेको कारण सहमति लिखित नभएको हो । हस्पिटल सञ्चालकले मानवीयता पक्षलाई हेरेर छोरीको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने सहमति जनाएको बताइएको छ ।


