काठमाडौँ । धादिङमा जिउँदै मान्छे पु’र्ने डोजर चालक भारतबाट पक्राउ परेका छन् । गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिमा मान्छे पु’र्ने जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । घ’टनापछि फ’रार भएका बुढाथोकी फ’रार थिए ।
केन्द्रीय अ’नुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले बुढाथोकीलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । फ’रार भएका बुढाथोकी करिब तीन सातापछि भारतबाट पक्राउ गरी नेपाल ल्याइएको हो । ब्यूरोले शुक्रबार पक्राउ गरिएकोबारे जानकारी दिनेछ ।
गत फागुन १७ गते त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा रहेको खो’ल्सी भन्ने स्थानमा भित्री सडक सफा गर्दै गर्दा सोही स्थान बस्ने ४० वर्षीय सरस्वती कुमाललाई ठ’क्कर दिई घा’इते बनाएपछि खा’ल्डो खनेर पुरिएको थियो ।
प्रदेश नम्बर ३–०१–००३ क ६५६४ नम्बरको जेसिबीले माटो फा’ल्ने क्रममा डोजरको ब’केटले लागेर घा’इते भएकी महिलालाई खा’ल्डो खनेर जि’उँदै पुरेको प्रहरीको दा’वी छ । स्थानीयले महिलाको उ’द्दार गरेपनि महिलाको मृ’त्यु भएको थियो । महिलाको मृ’त्यु भएपछि स्थानीयले डो’जर जला’एका थिए भने चालक बुढाथोकी भने त्यहाँबाट भा’गेका थिए ।
https://ujyaalonepalnews.com/archives/13882


