करोडौं जनताको भावना विपरित संसद बाट एमसिसी पास

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएको छ । आज आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेको हो ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले संशोधनविना एमसीसी पारित गर्न नसकिने अडान राखेपछि सरकारले व्याख्यात्मक घोषणा बनाएर विषय प्रष्ट पार्दै सम्झौता अनुमोदन गरेको हो ।

https://ujyaalonepalnews.com/archives/17665

Previous articleएमसीसी सम्झौताको विरोधमा भोली नेपाल बन्द आह्वान
Next articleरत्ननगर १६ मा पैसठ्ठी लाख लागतमा बाख्रापालन प्रोजेक्ट सुरु हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।