महानगरपालिका उपमहानगरपालिकाको सिट बाँडफाँटमा सत्ता गठबन्धन सहमती नजिक

काठमाडौं- महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटमा सत्ता गठबन्धनबीच सहमती जुटेको छ ।

सत्ता गठबन्धनबीच भएको चरणवद्ध छलफल पछि महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको टुङ्गो लागेको हो ।

महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटसँगै चुनावी तालमेलका अन्य विषयहरुमा समेत सहमती भएको बैठकपछि सञ्चार तथा सूचना प्रबिधि मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सहमती गर्न बाँकी अन्य विषयहरुमा पनि दलहरु वीच सकरात्मक ढंगवाट छलफल भइरहेको उहाँले बताउनु भयो ।-

https://ujyaalonepalnews.com/archives/19054

Previous articleसाउदी बस्ने नेपालीलाई दुताबासको सुचना, पैसा पठाउँदा प्रलोभनमा नपर्न आग्रह
Next articleगुरागाईंलाई वसुन्धराश्री, रावललाई मानश्री पुरस्कार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।