नेकपा एमाले रत्ननगरमा विद्रोह, विरन्जना घिमिरेले दिईन्उप-मेयरमा उम्मेद्वारी

उज्यालो नेपाल, वैशाख १२- अखिल नेपाल महिला संघ रत्ननगर कि अध्यक्ष विरन्जना घिमिरे सापकोटाले उप-मेयर पदको लागी मनोनयन दर्ता गरेकी छन् । एमालेले तय गरेको उम्मेद्वारी प्रति असन्तुष्टि जनाउंदै घिमिरेले उप-मेयर पदको लागी स्वतन्त्र उम्मेद्वारी दिएकी हुन् ।

नेकपा एमाले जिल्ला लेखा समिति सदस्य समेत रहेकी घिमिरे रत्ननगरको वडा नं. १३ मा वडाध्यक्ष पदमा आकांक्षी थिईन् ।

रत्ननगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउंदै विरन्जना घिमिरे सापकोटा

 

https://ujyaalonepalnews.com/?p=19295

Previous articleसुरक्षा निकायबाट मतदानस्थल अनुगमन
Next articleखेतबारी बाँझै, ११ अर्बको फलफूल आयात
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।