काठमाडौं । आईएमई ग्रुपद्वारा प्रवद्र्घित आईएमई डिजिटल सोलुसन लिमिटेड र युकेएडसक्षम एक्सेस टु फाइनान्स प्रोग्रामबीच साझेदारीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरभएको छ । जनकपुरमा हालै आयोजित एक विशेष कार्यक्रमका बीच ‘आइमाई पे’का तर्फबाट सीईओ विकासकुमार नाहाटा र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहाल सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । उक्त सम्झौतापछि आईएमई डिजिटल […]


