रत्ननगरमा मतगणना सुरु

रत्ननगर- चितवनको रत्ननगर नगरपालिकामा मतगणना सुरु गरिएको छ । सर्वदलीय वैठकले विहान ८:१५ बाट मतदान सुरु निर्णय गरेको भएतापनि करिब २ घण्टा ढिला गरि बल्ल मतगणना सुरु भएको हो ।

रत्ननगरको वडा नं. १ बाट गणना कार्य सुरु गरिएको निर्वाचन अधिकृत विनोद कुमार गौतमले जानकारी दिए । जम्मा मतदाता ५२६४२ रहेकाे रत्ननगर नगरपालिकामा करिब ३९४१० मत खसेकाे खसेको छ । त्यसमध्ये वडा नं. १  मा  २२९५ मत खसेको छ।

https://ujyaalonepalnews.com/archives/20034

Previous articleनुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी
Next articleराप्ती नगरपालिकामा प्रारम्भिक मतपरिणामः मेयर-उपमेयरमा एमालेको अग्रता कायमै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।