उज्यालो नेपाल, जेठ १- रत्ननगर ३ को ५०० मत गणना गर्दा उपमेयर पदमा कडा प्रतिस्पर्धा देखिएको छ। नेकपा एमालेका उम्मेदवार यादव प्रसाद पाठक र सत्ता गठबन्धनका उम्मेदवार बद्रि घिमिरे विच तिब्र प्रतिस्पर्धा देखिएको हो । ५०० मत गणना गर्दा दुवै जनाले समा १७५ मत प्राप्त गरेका छन् ।
मेयर
नेकपा एमाले ( बिमला दुवाडी): १६१
गठबन्धन (प्रलाद सापकोटा ): ३१४
राप्रपा (हरिशरण भट्टराई): २६
उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: १७५
गठबन्धन: बद्रिनाथ घिमिरे: १७५
राप्रपा बिमला चौधरी: ५६
स्वतन्त्र बिरञ्जना सापकोटा घिमिरे: ३१
वडाध्यक्ष
नेकपा एमाले ( गुप्तनाथ भट्टराई ): १७८
नेपाली कांग्रेस (सोहेन्द्रराज खरेल): २१९
माओवादी केन्द्र (हिमालय प्रसाद खनाल): ९३
नेकपा समाजवादी ( नारायण प्रसाद खनाल): ५
https://ujyaalonepalnews.com/archives/20157


