रत्ननगरमा ५०० मत गणना गर्दा उपमेयरमा कडा टक्कर

उज्यालो नेपाल, जेठ १- रत्ननगर ३ को ५०० मत गणना गर्दा उपमेयर पदमा कडा प्रतिस्पर्धा देखिएको छ। नेकपा एमालेका उम्मेदवार यादव प्रसाद पाठक र सत्ता गठबन्धनका उम्मेदवार बद्रि घिमिरे विच तिब्र प्रतिस्पर्धा देखिएको हो । ५०० मत गणना गर्दा दुवै जनाले समा १७५ मत प्राप्त गरेका छन् ।

मेयर
नेकपा एमाले ( बिमला दुवाडी): १६१
गठबन्धन (प्रलाद सापकोटा ):  ३१४
राप्रपा (हरिशरण भट्टराई): २६

उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: १७५
गठबन्धन: बद्रिनाथ घिमिरे: १७५
राप्रपा बिमला चौधरी: ५६
स्वतन्त्र बिरञ्जना सापकोटा घिमिरे: ३१

वडाध्यक्ष
नेकपा एमाले ( गुप्तनाथ भट्टराई ): १७८
नेपाली कांग्रेस (सोहेन्द्रराज खरेल): २१९
माओवादी केन्द्र (हिमालय प्रसाद खनाल): ९३
नेकपा समाजवादी ( नारायण प्रसाद खनाल): ५

https://ujyaalonepalnews.com/archives/20157

Previous articleरोल्पामा २० माओवादी केन्द्र, पाँच कांग्रेस, चार एमाले र एक स्वतन्त्र विजयी
Next articleभारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।