वडा नं. १६ को १०० मत गणना गर्दा आएको नतिजा

उज्यालो नेपाल, जेठ ५- रत्ननगरमा जारी मतगणनामा रत्ननगर १६ को १०० मतगणना गर्दा आएको नतिजा यस्तो छ ।

मेयर
नेपाली कांग्रेसः प्रल्हाद सापकोटा: ५४
नेकपा एमालेः बिमला देवि दुवाडी: ३२
उप–मेयर
नेकपा एसः बद्रीनाथ घिमिरे:२४
नेकपा एमालेः यादव पाठक: ३२

वडाध्यक्ष

हेमराज थापा ३६
बद्रि अर्याल ३७
विष्णु अर्याल ५
हरेराम श्रेष्ठ ६
लालबहादुर लामा  ४

https://ujyaalonepalnews.com/archives/20351

Previous articleरत्ननगर १५ र १६ को पनि गणना सुरु हुँदै
Next articleप्रधानमन्त्रीको जिल्ला डडेल्धुराको नतिजा: सातमध्ये पाँचमा कांग्रेस, एमाले शून्य
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।