रत्ननगर -१४ को वडाध्यक्षमा नेपाली काँग्रेसका होमनाथ रानाभाट विजयी

उज्यालो नेपाल,जेठ ६ – चितवनको रत्ननगर नगरपालिका वडा नम्वर-१४ मा नेपाली काँग्रेसका होमनाथ रानाभाट वडाध्यक्ष पदमा विजयी भएका छन। रानाभाटले कुल २६४७ मतमा १०५५ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका हरि कुमार श्रेष्ठ १२६ मतान्तरले पराजित भएका छन।

रत्ननगर -१४ का निर्वाचित उमेदवारहरुको अन्तिम मत परिणाम निम्नानुसार छन।

वडाध्यक्ष तर्फ:

नेकपा एमाले:४२१

नेपाली काँग्रेस होमनाथ रानाभाट:१०५५ (विजयी)

नेकपा एस हरि कुमार श्रेष्ठ: ९२९

महिला सदस्य तर्फ:

एमाले:५३५

माओवादि केन्द्र :७९३ (विजयी)

नेकपा एस: ६५२

दलित महिला सदस्य तर्फ:

एमाले:५१७

माओवादी केन्द्र:८२५ (विजयी)

नेकपा एस:६०६

खुल्ला सदस्य तर्फ:

एमाले:४६२/४५७

काँग्रेस:१२०६/११६६ (विजयी)

नेकपा एस:५२०/५६८

https://ujyaalonepalnews.com/archives/20420

Previous articleरत्ननगर १३ को
Next articleरत्ननगर १६ मा हेमराज थापा पुन: अनुमोदित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।