शपथसम्बन्धी विधेयक स्वीकृत

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको बैठक आगामी असार १ गते बुधबार १ बजे बस्नेछ ।

https://ujyaalonepalnews.com/archives/21407

Previous articleफुकोट–कर्णालीको इआइए अन्तिम चरणमा
Next articleचालु आवमा अनुगमनका क्रममा १ हजार २ सय १ फर्मलाई कारबाही 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।