३४ वटा उद्योग तथा व्यावसायिक फर्म कारबाहीमा

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हिजो गरेको संयुक्त बजार अनुगमनका क्रममा नियम विपरीतका गतिविधि गर्ने विभिन्न ३४ वटा उद्योग तथा व्यावसायिक फर्महरूलाई कारबाही गरेको छ ।

विभागले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी ८४ वटा उद्योग तथा व्यावसायिक फर्महरूको अनुगमन गर्दा ३४ वटा फर्महरूले नियम विपरीतका गतिविधि गरेको पाइएकोले कारबाही गरिएको जानकारी गराएको हो ।

https://ujyaalonepalnews.com/archives/22384

Previous article‘दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ’
Next article‘कर नीतिका कारण स्वदेशी उत्पादनमूलक उद्योगहरू समस्यामा’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।