Home Uncategorized तत्कालिन मुख्यसचिव लिलामणिलाई चलेन मुद्दा

तत्कालिन मुख्यसचिव लिलामणिलाई चलेन मुद्दा

बालुवाटारमा रहेको ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएपनि तत्कालिन मुख्यसचिव लिलामणि पौड्याललाई भने मुद्दा लागेन। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पौडेलको नाम उल्लेख छैन।

अख्तियारले बालुवाटार जग्गा अनियमितता प्रकरणमा मुछिएका पूर्वमन्त्रीसहित १७५ जनामाथि विशेष अदालतमा मुद्दा दायर गरेपनि तत्कालिन मुख्यमसचिव रहेका पौड्याल भने जोगिएका हुन्।

जग्गा अनियमितता प्रकरणमा अख्तियारले उनीसँग बयान भने लिएको थियो। पौडेल हाल चीनका लागि नेपाली राजदूत छन्।

ग्याल्बो ल्होसारमा नेकपा अध्यक्ष दाहाल दिए शुभकामना

Previous articleटर्कीमा हिम पहिरो जाँदा २३ जनाको मृत्यु
Next articleभाटभटेनीका मालिक गुरुङलाई ५० करोड बिगोका दुई मुद्दा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।