वेवारिसे भरुवा बन्दुक प्रहरी नियन्त्रणमा

रुकुम- जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जिल्लाका विभिन्न ठाउँबाट बेवारिसे अवस्थामा रहेका १० थान भरुवा बन्दुक नियन्त्रणमा लिइएको छ ।

कार्यालय सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृृष्ण खत्रीले विभिन्न सूचनाका आधारमा बन्दुक नियन्त्रणमा लिएको बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/22597

Previous articleजनताका हितमा सङ्घीयता आवश्यक : मन्त्री श्रेष्ठ
Next articleसामाजिक सुरक्षा कोषलाई पारदर्शी र बहुआयामिक बनाउनुपर्छ : मन्त्री कुँवर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।