सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता

१५ फागुन, काठमाडौं । नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।

https://ujyaalonepalnews.com/archives/26612

Previous articleपल शाह फागुन १५ मा पक्राउ, फागुन १५ मै रिहा, ठ्याक्कै वर्षपछि जेलबाहिर
Next article‘पावर बैंक’ भन्दै प्लास्टिकका डब्बामा माटो भरेर बेच्ने पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।