उज्यालो नेपाल- पुर्विचितवनको विभिन्न भागमा आज विहिबार विधूत अवरुद्ध हुने भएको छ । नेपाल विधूत प्राधिकरण रत्ननगर वितरण शाखाका अनुसार खैरहनी २ रामखोला देखि वडा नं. ४ शिवालय चोकसम्म लाईन विस्तार कार्यको लागी आज विहिवार विहान ९ बजे देखि बेलुका ५ बजे सम्म विधूत अवरुद्ध गर्न लागिएको हो ।
यसबाट चैनपुर, पदमपुर, पिठुवा, हात्तेगाड़े, शक्तिखोर लगायतका क्षेत्रमा विधूत अवरुद्ध हुनेछ ।

https://ujyaalonepalnews.com/archives/27110


