कर्णालीको आफ्नै ‘ट्रेडमार्क’ बनाऔँ : पूर्व अर्थमन्त्री शर्मा 

सुर्खेत । पूर्व अर्थमन्त्री जर्नादन शर्माले कर्णालीका खनिज तथा जडीबुटीजन्य वस्तुको सङ्कलन, भण्डारण तथा विक्री वितरणमा योजनाबद्ध ढंगले अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।  आज सुर्खेतको वीरेन्द्रनगर स्थित प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको निरीक्षण गर्दै पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता शर्माले जडीबुटीका लागि प्रसिद्ध कर्णालीमा खनिज तथा जडीबुटीजन्य वस्तुको सङ्कलन तथा …

https://ujyaalonepalnews.com/archives/27326

Previous articleगोरखाका तीन पालिकामा फलफूलको विशेष परियोजना लागु हुने
Next articleविकास निर्माणका कामहरू जतिसक्दो चाँडो सम्पन्न गर्न सरकार प्रतिबद्ध : मन्त्री ज्वाला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।