सुर्खेत । पूर्व अर्थमन्त्री जर्नादन शर्माले कर्णालीका खनिज तथा जडीबुटीजन्य वस्तुको सङ्कलन, भण्डारण तथा विक्री वितरणमा योजनाबद्ध ढंगले अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । आज सुर्खेतको वीरेन्द्रनगर स्थित प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको निरीक्षण गर्दै पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता शर्माले जडीबुटीका लागि प्रसिद्ध कर्णालीमा खनिज तथा जडीबुटीजन्य वस्तुको सङ्कलन तथा …
https://ujyaalonepalnews.com/archives/27326


