नवलपरासी । बर्दघाट नगरपालिकाले किसानहरूले उत्पादन गरेका कृषि उपजको सहज बजारीकरणका लागि सङ्कलन तथा बिक्री केन्द्रको स्थापना गरेको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठले बुधबार उपज केन्द्रको एक कार्यक्रमका बीच शुभारम्भ गर्नु भयो । बर्दघाट नगरपालिका कृषि क्षेत्रको ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले किसानबाट उत्पादित अन्न तथा तरकारीहरूको सहज बिक्री होस भन्ने उद्देश्यले उपज केन्द्रको स्थापना …
https://ujyaalonepalnews.com/archives/27345


