बाजुरामा अविरल  असिनापानीले पाकेको गहुँ बाली नष्ट

बाजुरा । बाजुरामा आएको अविरल असिना पानीका कारण पाकेर घर भित्र्याउनै लागेको गहुँ बालीमा ठूलो क्षति भएको छ।असिनापानीले स्याउ,सुन्तला,अनार लगायतका फलफूल समेत नष्ट गरिदिएको छ।  बुधबार आएको अविरल असिना पानीले  बुढीगंगा र बडिमालिका नगरपालिकाका साथै गौमुल तथा खप्तड छेडेदह गाउँपालिकाका किसानले लगाएका गहुँ बालीसँगै आलु,प्याज,लगायतका तरकारी समेत ठूलो मात्रामा नष्ट भएको कृषि ज्ञान केन्द्र बाजुराका …

https://ujyaalonepalnews.com/archives/27344

Previous articleविपद पूर्वतयारीको प्रयोगात्मक अभ्यास (फोटो फिचर)
Next articleबर्दघाट नगरद्वारा कृषि उपज बिक्री केन्द्र सञ्चालन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।