आज सङ्घीय संसद्को संयुक्त बैठक बस्ने

काठमाडौं- सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न आज अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराउनुभएको हो । सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । प्रतिनिधिसभाको अर्को बैठक आज बिहान ११ बजे बस्नेछ ।

https://ujyaalonepalnews.com/archives/27528

Previous articleनेफिन बेलायतद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख हस्तान्तरण
Next articleधारापानीमा पर्यटकीय चहलपहल बढ्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।