सुर्खेत । कृषिजन्य उत्पादनलाई बढावा दिन कर्णाली प्रदेश सरकारको लगानीमा निर्माणाधीन शीत भण्डार (कोल्ड स्टोर) सञ्चालनको अन्तिम तयारीमा रहेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका बोटेचौरमा निर्माण गरिएको ८५ मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणको ८० प्रतिशत काम सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा रहेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशनालयको १ करोड ५० लाख, ६७ …
https://ujyaalonepalnews.com/archives/27662


