काठमाडौँ । सरकारले सोमबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०८/०८१ का लागि सरकारले ल्याएको १७ खर्व ५१ अर्ब ३१ करोड रुपैयाँको बजेटको श्रोत सुनिश्चित गर्ने कार्य चुनौतीपूर्ण रहेको चेम्बरको भनाई छ । वर्तमान राजश्व सङ्कलनको लक्ष्य हेर्दा आगामी वर्षका लागि १२ …
https://ujyaalonepalnews.com/archives/27757


