धनुषा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण नेपालको आर्थिक विकासका लागि निक्कै उपलब्धिमूलक भएको बताउनुभएको छ । उद्योग मन्त्री रिजालले जनकपुरधाम उद्योग वाणिज्य सङ्घद्वारा आज सङ्घको राजर्षि सभाहलमा आयोजना गरिएको व्यापारिक अन्तरक्रिया कार्यक्रममा भारत भ्रमणका क्रममा नेपालको जलविद्युत्, पर्यटन तथा व्यापारको क्षेत्रमा पनि उपलब्धिमूलक भएको बताउनुभयो । …
https://ujyaalonepalnews.com/archives/27992


