पोखरा । गण्डकी प्रदेशका क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाबाट ३ खर्ब ५१ अर्ब ९२ करोड प्रदेशमा कर्जा लगानी भएको छ । नेपाल राष्ट्र बैङ्क पोखरा शाखाले दिएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङ्कमा उक्त कर्जा लगानी भएको उल्लेख गरिएको छ । गण्डकी प्रदेशमा क, ख र ग वर्गका बैङ्कहरूको …
https://ujyaalonepalnews.com/archives/28004


