काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी छ । बैठकको शुन्य समयमा सहभागी हुँदै सांसदहरुले भारत स्थित रहेको नेपाली राजदूतावास लगायत विभिन्न देशमा रहेको राजदूतावासको नाम सुधार गर्नुपर्ने, जिल्ला निर्वाचन खारेज नगर्न, नक्कली भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन हुनुपर्ने, अस्पतालहरूमा बिरामीहरूसँगै कुरुवाको बस्ने व्यवस्था …
https://ujyaalonepalnews.com/archives/28034


