गाउँपालिकाद्वारा अगरबत्ती उत्पादन सुरु

0
46
बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाले अगरबत्ती उत्पादन गर्न थालेको छ । पालिकाका २५ जना उद्यमीहरूलाई तालिम प्रदान गरी “शिवनाथ दर्शन” नामको अगरबत्ती उत्पादन सुरु गरिएको हो । अहिले परीक्षणका लागि अगरबत्ती उत्पादन गरिएको र आगामी दिनमा बिक्रीका लागि उत्पादन गरिने गाउँपालिकाका उद्योग विकास शाखा प्रमुख भुपेन्द्र पाण्डेयले बताउनुभयो । गाउँघरमै उत्पादित अगरबत्ती गुणस्तरीय र आयातित …

https://www.ujyaalonepalnews.com/archives/28046

Previous articleनयाँ बसपार्कबाट सञ्चालन हुन थाले लामो तथा मध्यम दूरीका माइक्रोबस
Next articleनेपालगन्ज–गुलरिया सडक द्रुतगतिमा निर्माण