बागमती । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई हेटौँडा उपमहानगरपालिकाले प्रथम पटक श्रम स्वीकृति दिने कार्य सुरु गरेको छ । यसअघि, श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभाग पुग्नुपर्ने बाध्यता रहेको थियो । उपमहानगरपालिकाबाट श्रम स्वीकृति दिन थालेपछि सहज भएको बताइएको छ । श्रम स्वीकृतिका लागि वैशाख १ गतेदेखि अनलाइन प्रणालीको सुरुआत भएसँगै उक्त सेवा स्थानीय तहले नै …
https://ujyaalonepalnews.com/archives/28082


