बजेटको प्रभावकारी कार्यान्वयन जरुरी : थापा

0
50
काठमाडौँ । सांसद गगनकुमार थापाले बजेटको प्रभावकारी  कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्यायको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा उहाँले बजेटमा समेटिएका कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यान्वयन प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका सांसद थापाले बजेटको आकार ठूलो छ …

https://www.ujyaalonepalnews.com/archives/28157

Previous articleकालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता
Next articleनाला सफाइ गर्ने क्रममा ठूलो परिमाणमा बन्दुकको गोली फेला