स्याङ्जाको गल्याङमा मृत अबस्थामा चितुवा फेला

स्याङ्जा- स्याङजाको गल्याङ नगरपालिका १ मालुङ्गामा एक चितुवा मृत अवस्थामा चितुवा फेला परेको छ ।

टुनिबोट देखि चौर जाने कच्चि बाटो छेउमा स्थानीयले मृत अवस्थाको चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । गल्याङ र राम्दि प्रहरी चौकिबाट गएको प्रहरीको टोलिले मृत चितुवालाई वन कार्यालय स्याङ्जामा पठाएको छ । चितुवा कसरी मर्‍यो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/28185

Previous articleयसरी भइरहेको छ तिनाउ नदीको दोहन
Next articleकर्णालीका स्रोत साधनको पहिचान गरी लगानी गर्न मुख्यमन्त्रीको सुझाव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।