मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ६२ अर्ब ७० करोड ९० लाख बढीको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले आज प्रदेश सभामा आगामी आर्थिक वर्षको आय–व्ययसहितको बजेट सार्वजनिक गर्नुभएको हो । कुल विनियोजनमध्ये चालुतर्फ ४२.५८ प्रतिशत, पुँजीगततर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ …
https://ujyaalonepalnews.com/archives/28311


