जनकपुरधाम । मधेश प्रदेश सरकारका अर्थमन्त्री सञ्जय कुमार यादवले आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको अनुमानित आयव्यय सहितको बजेट प्रदेश सभाको बैठकमा पेश गर्नुभएको छ । बजेटमा चालुतर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार अर्थात् कूल बजेटको ४१.३० प्रतिशत तथा पुँजीगततर्फ २५ अर्ब ६९ करोड ७० …
https://ujyaalonepalnews.com/archives/28322


