जनकपुरधाम । जनकपुरधाममा आजदेखि रात्रिकालीन बजार सञ्चालन हुने भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घले आज रातिदेखि जनकपुरधाममा रात्रिकालीन बजार सञ्चालनमा आउन लागेको जनाएको छ । जनकपुरधाम उपमहानगरपालिकाले रात्रिकालीन बजार सञ्चालनका लागि अनुमति दिएको हो । नगरप्रमुख मनोजकुमार साहले तत्काललाई राति १० बजेसम्म बजार सञ्चालन गर्ने गरी अनुमति दिएको जानकारी दिनुभयो । उहाँले अहिले सुरु …
https://ujyaalonepalnews.com/archives/28378


