वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ अनुमानित बजेट प्रस्तावित गरेको छ । वीरगञ्ज महानगरपालिका नगर सभाको १३ औँ अधिवेशनमा महानगरपालिका उपप्रमुख इम्तियाज आलमले आर्थिक वर्ष २०८०/०८१ का लागि कुल बजेटमध्ये चालु तर्फ रु २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात् …
https://ujyaalonepalnews.com/archives/28474


