नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लाग्यो

काठमाडौँ । शेयर कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लागेर दुई हजार ५५ दशमलव ५३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अङ्कले ओरालो …

https://ujyaalonepalnews.com/archives/28502

Previous articleऔरही नगरपालिकाद्वारा ४० करोड ३३ लाख भन्दा बढीको बजेट सार्वजनिक
Next articleपर्यटकको प्रतीक्षामा साल्पापोखरी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।