वीरगञ्ज । पर्साको दोस्रो ठूलो स्थानीय तहको रुपमा रहेको पोखरीया नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ४५ करोड ८ लाख २ हजार रुपैयाँ अनुमानित बजेट प्रस्तावित गरेको छ । पोखरीया नगरपालिकाको ७ औ नगर सभाको पहिलो बैठकमा आज नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । नगरपालिकाले नेपाल सरकारको समानिकरण अनुदान तर्फको १० करोड …
https://ujyaalonepalnews.com/archives/28538


