बाँके । कोहलपुर नगरपालिकाको १३ औँ नगरसभा सुरु भएको छ । पालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट आज प्रस्तुत गरेको छ । नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नीति तथा कार्यक्रम र उपप्रमुख संगीता सुवेदीले बजेट प्रस्तुत गर्नुभएको हो । नगरसभामा पालिका उपप्रमुख सुवेदीले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि एक अरब …
https://ujyaalonepalnews.com/archives/28540


