पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७ अर्ब १५ करोडको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले पोखरा सभागृहमा आयोजना गरेको १३ औँ नगर सभामा आगामी आर्थिक वर्ष लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो । उपप्रमुख मञ्जुदेवी गुरुङले नगर सभामा उक्त बजेट सार्वजनिक गर्नुभएको …
https://ujyaalonepalnews.com/archives/28607


