नेपालगञ्ज । बाँकेका ८ स्थानीय तहले करिब ६ अर्बको बजेट ल्याएका छन् । एक उपमहानगरपालिका र एक नगरपालिकासहित जिल्लाका आठ स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ का लागि ५ अर्ब ९२ करोड ३७ लाख ५ हजार ६५९ रुपैयाँको अनुमानित बजेट ल्याएका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाले सबैभन्दा बढी र जानकी गाउँपालिकाले सबैभन्दा कम बजेट ल्याएका छन् । …
https://ujyaalonepalnews.com/archives/28628


