अर्थ सचिवमा ढुंगानाको सरुवा

Click Image

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा शिशिरकुमार ढुंगानालाई सरुवा गरेको छ । मन्त्रालयको राजस्व सचिवबाट उनलाई अर्थ मन्त्रालयको सचिव बनाइएको हो । तत्कालीन अर्थ सचिव राजन खनाल गत २२ माघमा सेवानिवृत्त भएपछि सो पद रिक्त थियो ।

ढुंगाना आर्थिक र प्रशासनिक क्षेत्रमा राम्रो दक्खल राख्ने प्रशासक हुन् । ढुंगानाले सरकारले दिएको जिम्मेवारी इमानदारितासाथ पूरा गर्ने प्रतिबद्धता जनाए ।

The post अर्थ सचिवमा ढुंगानाको सरुवा appeared first on Rajdhani Daily News.

धान काटेर फर्कँदै गरेका आमाछाेरीकाे अरिङ्गालले टोकेर मृत्यु

Previous articleमाघ १५ देखि माइभ्याली गोल्डकप
Next articleसानेपा घटना : सीसीटीभी फुटेज हेरेपछि बोल्नै सकेनन् विजयका बाबु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।