नवलपरासी । पछिल्लो समय केरा पकेट क्षेत्रको रुपमा चिनिएको पश्चिम् नवलपरासीको सुस्ता र प्रतापपुरका केरा उत्पादक कृषकहरूले अबदेखि किलोको हिसाबमा केरा बिक्री गर्ने भएका छन् । भुक्तानी नपाएर उखुबाट विस्थापित भएर केरा खेतीमा लागेका सयौँ किसानले केराको पनि उचित मूल्य नपाएपछि तौल प्रणाली लागु गरिएको केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताउनुभयो । २५ …
https://ujyaalonepalnews.com/archives/28692


