बाँके । वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण हस्तान्तरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई ५० प्रतिशत अनुदानमार्फत कृषि उपकरण हस्तान्तरण गरेको हो । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले किसानलाई कृषि उब्जनी गर्न सहज र सरल होस् भन्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि यन्त्र हस्तान्तरण गरिएको बताउनुभयो । गाउँपालिकाका प्रमुख …
https://ujyaalonepalnews.com/archives/28760


