बसबरीया । सर्लाहीको बसबरीया गाउँपालिका वडा नं ३ को मुसहर बस्तीका मुसहर महिलाहरूलाई साउथ एसिया पार्टनशिप नेपाल (साप नेपाल) ले पशु वितरण गरेको छ । मुसहर समुदायलाई पशुपालन मार्फत आयआर्जन गरेर जीविकोपार्जन गर्ने उद्देश्यले बङ्गुर, बाख्रा र पाडी वितरण गरेको साउथ एसिया पार्टनर नेपालका प्रादेशिक संयोजक जनक कार्कीले बताउनुभयो । मुसहर समुदायमा सामूहिक रुपमा पशुपालनका लागी …
https://ujyaalonepalnews.com/archives/28910


