दाङ । दाङमा फोहोरबाट ग्याँस उत्पादन गरी घर-घरमा ग्यास वितरण गर्न सुरु गरिएको छ ।जिल्लाको घोराही १६ का ३५ घरधुरीले ग्याँस प्रयोग गरेका छन् भने ४ सय घरधुरीलाई चुलो बाँडी सकिएको छ । घोराही उपमहानगरपालिकाको घरहरूबाट सङ्कलित फोहोरलाई प्रयोग गर्दै फोहोर व्यवस्थापनमा सहजता, ग्याँस उत्पादन र कम्पोष्ट मलसमेत उत्पादनको लक्ष्य राखेर वैकल्पिक ऊर्जा र नेपाल ऊर्जा …
https://ujyaalonepalnews.com/archives/28923


