महाकाली सिँचाइ मूल नहरमा पानी परीक्षण गरिँदै

दोधारा चाँदनी । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ आयोजनाले तेस्रो चरणको मूल नहरमा परीक्षणका लागि पानी छोड्ने तयारी गरेको छ । आयोजनाले आज ब्रह्मदेवदेखि फुलेलीसम्म २७ किलोमिटर मूल नहरमा पानी परीक्षण गर्न लागेको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भुराज पण्डितले जानकारी दिनुभयो । “मूल नहरमा तीनदेखि दश क्युसेकसम्म पानी छोड्ने तयारी छ”, उहाँले …

https://ujyaalonepalnews.com/archives/28980

Previous articleमिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको विधेयक आज संसद्‌मा पेस गर्ने तयारी
Next articleश्रीमतीको हत्या गरी आत्महत्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।