झिनो अङ्कले घट्यो नेप्से परिसूचक

0
54
काठमाडौँ  ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ८० अङ्कले ओरालो लागेर दुई हजार ७६ दशमलव ९६ मा सीमित भएको छ ।  ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ११ अङ्कले बढेर तीन सय ८८ दशमलव ६२ मा …

https://www.ujyaalonepalnews.com/archives/29114

Previous articleअखाद्य सामग्री बिक्री गरेपछि रु एक लाख ५० हजार जरिवाना
Next articleक्याम्पस भवनमाथि वीरगन्ज महानगरपालिकाले चलायो डोजर