

काठमाडौं, ०१ फागुन । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । निम्न विषयमा रिपार्टहरु प्रस्तुत गरिएको छ : १. पैसा तिरेर तुइन तर्न बाध्य छन् हुम्लाका स्थानीय ! हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं.२०७२ साल असोज २५ […]
